संसदीय छानबिन विशेष समिति : सिसिटिभी र अर्थमन्त्रालयका उच्च अधिकारीसँग सोधुपुछ

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले अर्थ मन्त्रालयको सिसिटिभीसँग सम्बन्धित इन्जिनियरसँग सोधपुछ गरेको बताएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग सोधपुछ सक्ने तयारी रहको बताएको हो । समितिका सचिव सुरेन्द्र अर्यालले आइतबार अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित … Continue reading संसदीय छानबिन विशेष समिति : सिसिटिभी र अर्थमन्त्रालयका उच्च अधिकारीसँग सोधुपुछ